Thursday, August 25, 2022

मुक्तक

 


/भन्न लाई भन्छन् सबैको मन पर्ने आँखाको नानी हुनुपर्छ/


//आफू रित्तिएर अरुलाई पेट भराउने कर्णझै दानी हुनुपर्छ//


//हेरौं!आफू जलेर मैनवत्ति झलमल प्रकाश छर्दछ वरपर//


/मैलो पखालि सुग्घर बनाउने गंगाको निर्मल पानी हुनुपर्छ//


२०७९/०५/०९

Post a Comment