मुक्तक

 मुक्तक


~भोला दुलाल~


/तिम्रा अठोट निष्ठा अनि आदर्श खोइ अब कथित भो/


//साधारण जीवन अनि सदाचार खोइ अब अतित भो//


/सधैझैं गरिबीको नाउँमा गर्यौ भ्रमको खेती बारम्बार/


//लडाउने र चढाउने खेल!विचार खोइ अब पतित भो//


२०७९/०४/३१

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल