(देसमा केन्द्रदेखि स्थानीय तहसम्मको व्यथितिप्रति परिलक्षित)
~भोला दुलाल~
/भएजति पद अनि प्रतिश्ठा मलाई नै चाहिन्छ/
//हाम्रै बाउको बिर्ता हो धित मरुञ्जेल खाइन्छ//
/अरुको छैन वाल मतलब जो जहाँसुकै जाउन/
//रिस गरेर हुन्छ भाग्य भएपछि पुस्तौं भ्याइन्छ//
२०८९/०५/०४
/जिन्दगिको गति शुन्य!खोइ किन अलमल भो?/
//बीच बाटोमा लडखडिए पाइलाहरु ढलमल भो//
/भाग्य भनौ नियतिले ठग्यो कसरी मलाई कठै!/
//स्थिर मेरो मानस्पटल अकस्मात चलमल भो//
२०७९/०५/०४
Post a Comment