मुक्तक

 

 चिसोको मात्रा थाहा हुन चिसोमा गल्नु पर्छ

 तातोको मात्रा थाहा हुन आगोमा जल्नु पर्छ 

अनुभव नगरी त्यसै कसरी प्राप्त हुन्छ ज्ञान्? 

उचाइको मात्रा थाहा हुन हावामा चल्नु पर्छ 

 भोला दुलाल 

२०७९/१०/१९

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल