मुक्तक



थालें मैले दबाउन अनगिन्ती रहरहरु

बिर्सिएं मैले निदाउन निस्पट्ट प्रहरहरु

जीवनमा आउँनेछन थुप्रै उतारचढाव 

पाएँ मैले गोता गुज्रिए कति कहरहरु


भोला दुलाल

२०७९/१२/१४

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल