Sunday, April 2, 2023

मुक्तक

       


घरीघरी बल्झिन्छ्न् मेरा,त्यत्तिकै अतितका घाउहरु

बीच बाटोमै अल्झिन्छन् मेरा,उतिनै सिथिल पाउहरु

पानीको फोका जस्तो खुशी,जीवनमा नटिक्ने रहेछ

अझै कति हेरिरहन्छ्न् नियति मलाई बिगार्ने दाउहरु


भोला दुलाल

२०७९/१२/२०


Post a Comment