मुक्तक
(नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा)
नव वर्षले सबैको अनुहारमा कान्ति छाओस्
सबैमा उमंग एवम् घरघरमा शान्ति आओस्
समृद्धिको गोरेटो कोरियोस सबै सुखी रहुन
घटोस वैमनस्य व्यक्तिहरुमा भ्रान्ति जाओस्
भोला दुलाल
२०७९/१२/२९
(नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा)
नव वर्षले सबैको अनुहारमा कान्ति छाओस्
सबैमा उमंग एवम् घरघरमा शान्ति आओस्
समृद्धिको गोरेटो कोरियोस सबै सुखी रहुन
घटोस वैमनस्य व्यक्तिहरुमा भ्रान्ति जाओस्
भोला दुलाल
२०७९/१२/२९
Comments
Post a Comment