मुक्तक

            


बिनाकारण मान्छेहरु सुमधुर सम्बन्धमा विष घोल्छ्न्

अर्काको बनिबनाउ जिन्दगी बिगार्ने जोखिम मोल्छ्न्

अनाहकमा अरुको कुरा काट्दैमा दिन बित्दछ धेरैको

खाँचो नभएको कुरामा एकले अर्कोको पोल खोल्छ्न्

-भोला दुलाल

२०७९/१२/२२

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल