मुक्तक(विदारक)
झर्छ आँसु चर्किन्छ छाती बैगुनीको झझल्कोले
तड्पिन्छु त्यसै मध्य राती बैगुनीको झजल्कोले
धोका दियो नियतिले विश्वसनीयता गुमाइ दियो
सम्झाइ दिन्छ कति जाती बैगुनीको झझल्कोले
भोला वियोगी(२०८०-०२-३०)

Post a Comment