मुक्तक(श्रिङ्गारीक)


दया अनि करुणाकी प्रतीक नारी तिमी 

सुवासित फूल फुलाउने एक बारी तिमी 

ममता अपार हरदम अन्त:करनमा तिम्रो

शीतल दिने अरुलाई बनेर छहारी तिमी 


भोला दुलाल(२०८१-०५-१२)

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल