Saturday, December 21, 2024

 मुक्तक


आजभोलि माया आत्मदेखि हुन्न आवरणमा हुन्छ

साँचो प्रेम केवल शान्त र सौम्य वातावरणमा हुन्छ 

आत्मिक मिलन कम कामवासनाले पाउँछ महत्व 

प्रेमिल वार्तालाप दुई आत्माको जागरणमा हुन्छ 


निर्मोहि(०९/०७)



Post a Comment