~मुक्तक~(श्रिङ्गारीक)


फूल रोज्न खोजें कुन्नि काँडा हात लाग्यो

दुई नजरको टकरावमा केके बात लाग्यो

गल्ती मेरो मात्रै होइन उसको पनि थियो

किन किन त्यो रुपको,,खुब मात लाग्यो


निर्मोही(२०८१-१०-३०)

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल