मुक्तक
मुक्तक
तिम्रो त्यो सुन्दर मुहार मेरो भित्री मनमा बसेछ
भूलवस मेरा नजरहरु कुन्नि किन तनमा फसेछ?
लजाएँ त्यसै आफैं भुतुक्कै मुटुमा ढुकढुकी बढ्यो
मन्द मुस्कानले झन् प्रीतिको डोरी मनमा कसेछ
भोला वियोगी(२०८०-०२-२३)

Comments
Post a Comment