मुक्तक

 (श्रीङ्गारिक)


सपनामा मलाई काउकुती लाउने त्यो सुन्दर रूप थियो

उर्लंदो जवानी,लामो केशरासी एवम् बैसको धूप थियो

मानौं अप्सरा थियौ लज्जाले भरिएकी फक्रदो यौवन!

नसालु नयनका स्पर्शहरु अति झन हाउभाउ खूव थियो 


         भोला दुलाल


         २०७९/१२/१०

Comments