मुक्तक

 

 खोला तर्यो अनि लौरो बिर्स्यो,,गर्छ मान्छे

 मुखले कठैबरा खल्तीमा छुरा धर्छ मान्छे

 बुझि नसक्नु छ मान्छेको चर्तीकला यहाँ 

 दुखमा गुमनाम सुखमा सामुन्ने पर्छ मान्छे 

 भोला दुलाल २०८०/०१/१७

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल