मुक्तक


हाँसो मात्रै होईन रहेनछ आँसुले रुझ्नु पर्छ

दिन पछि रात आउँछ सत्य यही बुझ्न्नु पर्छ

अजम्बरी कोहिपनि छैन त्याग्नु छ सबथोक 

सुख निमित्त हामी हर बाधा सङ जुझ्नुपर्छ


भोला दुलाल(२०८०-०४-३०)

Comments

Popular posts from this blog

बाल कथा : जिज्ञासा

बाल कथा: कमिलाको हुल