मुक्तक(श्रिङ्गारीक)
तिम्रा लत्रेका केशराशि अनि,,,लजालु वदन्
मिलेको कुच,सुन्तले ओठ एवं गाजलु नयन्
मधहोसी जवानी छ रुपमा क्या खुलेकी छौ
बैंशालु यौवनको रङ्ग छर्छेउ ति नजरले झन्
भोला दुलाल(०८/२३)
मुक्तक(श्रिङ्गारीक)
तिम्रा लत्रेका केशराशि अनि,,,लजालु वदन्
मिलेको कुच,सुन्तले ओठ एवं गाजलु नयन्
मधहोसी जवानी छ रुपमा क्या खुलेकी छौ
बैंशालु यौवनको रङ्ग छर्छेउ ति नजरले झन्
भोला दुलाल(०८/२३)
Post a Comment