सासको धन र काठको खुट्टाको त्यति भर हुन्न
भिरालो एवम् सेपिलो जग्गामा त्यति घर हुन्न
मानिस चिन्नु अनि खसी किन्नु एकै हो भन्छन्
बाहिर बोल्ने व्यक्तिमा कपटको त्यति डर हुन्न
भोला दुलाल २०८०-०१-२१

Post a Comment